+
+
Shares

नेपालको सेल्फी सेलिब्रेसन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १६:२४

२४ मंसिर, काठमाडौं । १३औं सागको पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध दोस्रो गोल गरेसँगै नेपाली फुटबलरहरूले सेल्फी खिचेर खुशियाली मनाएका छन् ।

दर्शकले दिएको मोवाइल लिँदै खेलाडी बिक्रम लामाले गोलकर्ता सुनील बललाई बीचमा राखेर सेल्फी खिचेका हुन् । गोलकर्ता सुनील बलले जर्सी फुकालेर गोलको खुशियाली मनाएका थिए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?