+
+

सारीमा रीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १४:३०

रीमा विश्वकर्माको परिचय अहिले रियालिटी शो होस्टको रुपमा बढी छ । किनकी, ‘नेपाल आइडल, कमेडी च्याम्पियन’ जस्ता रियालिटी शो उनले होस्ट गरेकी छिन् । यसैले, रीमालाई चिन्नेहरुले उनलाई होस्टको रुपमा बढी चिन्छन् ।

रीमाको चलचित्र यात्रा भने सुखद छैन । उनी, चलचित्र ‘हिजो आजका कुरा’मा काम त गरिरहेकी छिन् । तर, दर्शक उनकै कारणले हलसम्म भने पुग्दैनन् । यसैले पनि रीमालाई अहिले टेलिभिजनमा रियालिटी शो होस्ट गर्न बढी मन लागेको हुनुपर्छ ।

केही दिन अगाडि एक कार्यक्रममा पुगेकी रीमा सारीमा आकर्षक देखिइन् । रीमाले सारी लगाएको कमै मात्र देखिन्छ । तर, रीमा सारीमा खुलेकी थिइन् । चलचित्र पाएपनि नपाएपनि रीमाले चर्चा भने पाएकै नै छन् । ग्ल्यामर बजारमा चर्चा नै त हो ठूलो कुरा, कि कसो ?

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?