+
+

प्रचण्डको राजनीतिक प्रतिवेदन : बैठक नबसेकोमा आत्मालोचना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १५:२५

२९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उनले ११ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा उनले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना गरेका छन् भने अब यस्तो नगर्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?