+
+

एनआरएनए अमेरिकाले पायो पूर्णता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १८:००

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले पूर्णता पाएको छ ।

अध्यक्ष सुनीलकुमार साहले परिषद्को विधानअनुसार नियुक्त गर्न बाँकी ४ सदस्य नियुक्त गरेपछि एनआरएनए एनसीसी अमेरिकाले पूर्णता पाएको हो ।

मनोनित हुन ४ सदस्यहरुमा उत्तर-पूर्व क्षेत्रका संजीव श्रेष्ठ, दक्षिण क्षेत्रबाट विकास उप्रेती, मध्य-पश्चिम क्षेत्रबाट गोविन्द श्रेष्ठ र पश्चिम क्षेत्रबाट रोशन अधिकारी रहेका छन् ।

अध्यक्ष साहले उनीहरुलाई अमेरिका क्षेत्रीय संयोजक र उपसंयोजकको सिफारिसअनुसार मनोनित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?