+
+
Shares

सागमा पदक बिजयी खेलाडी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १९:५०

१ पुस, काठमाडौं । इलाम विकास समाजले सागमा पदक बिजयी खेलाडीहरुलाई सम्मान गरेको छ । समाजले मंगलबार आयोजना गरेको एक कार्यक्रमकाबीच नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले खेलाडीहरुलाई सम्मान गरे ।

समाजले मुलुकको पूर्व क्षेत्रबाट सागमा प्रतिनिधित्व गरि पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा स्वर्ण विजेता फुटबलका छिरिङ गुरुङ र उसुकी जेनी राई, रजत विजेता महिला फुटबलकी एन्जिला सुब्बा र कास्य विजेता बिच भलिबलकी बिनिता बुढाथोकी र बास्केटबलका बिजय बुर्जा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?