Comments Add Comment

लुकाकुको २ गोलमा इन्टरको सहज जित

काठमाडौं । रोमेलु लुकाकुको दुई मद्दतमा इन्टर मिलानले इटालियन सिरी ए मा जेनोअलाई ४–० ले पराजित गरेको छ । यस जितपछि इन्टरले शीर्ष स्थानको युभेन्ट्ससंग अंक बराबरी गरेको छ ।

इन्टरका लागि लुकाकुले ३१ औं र ७१ औं मिनेटमा गोल गरे । यस्तै रोवर्टो गाग्ली एअर्डिनीले ३२ औं र सेबास्टिनो इस्पोसितोले ६४ औं मिनेटमा गोल गरे ।

जितपछि इन्टरले १७ खेलबाट शीर्ष सथानको युभेन्ट्स समान ४२ अंक जोडेको छ । युभेन्ट्सले पनि समान खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment