+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बिर्तामोड-७ का वडाध्यक्षको मृत्यु

रासस रासस
२०७६ पुष १६ गते १४:०६

१६ पुस, भद्रपुर । झापाको बिर्तामोड नगरपालिका-७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको मृत्यु भएको छ ।

दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलवार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु  भएको हो ।

उनको बुधबार देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?