+
+
Shares

‘मलंग’को फस्टलुकमा अदित्यको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १२:०९

फ्रेवुअरी ७ तारिखबाट रिलिज हुन लागेको निर्देशक मोहित सुरीको चलचित्र ‘मलंग’को फस्टलुक रिलिज गरिएको छ । यो चलचित्रको फस्टलुकमा नायक अदित्य रोय कपुरलाई मात्र देखाइएको छ । अदित्य सुगठित शरीरका साथ देखिएका छन् । यो लुक्सले पनि दर्शकको कौतुहलता अझै बढाइदिएको छ ।

चलचित्रको ट्रेलर भने जनवरी ६ मा सार्वजनिक हुने बताइएको छ । यो चलचित्रमा नायक कपुरको साथमा नायिका दिशा पटानीको मुख्य भूमिका छ । लभ स्टोरी चलचित्र निर्देशनमा निर्देशक सुरी निकै नै सफल मानिन्छन् । यसैले पनि उनको यो चलचित्रको प्रतिक्षा दर्शकमा छ ।

चलचित्र ‘आशिकी २’मा मोहित र अदित्यले सहकार्य गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?