२७ पुस, काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले सामाजिक सुरक्षा योजना लागू हुन नदिन अनर्गल प्रचार भएको बताएको छ ।
जिफन्टले आइतबार पत्रकार सम्मेलन गरी सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको पक्षमा वकालत गरेको हो। जिफन्टले योजना श्रमिकको हितमा भएको भन्दै यो योजना लागू नभए श्रमिकलाई घाटा हुने बताए ।
श्रमिकको हित हुने भएकोले केही रोजगमरदाताहरुले यसको विरोध गरेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4