+
+
Shares

अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध कुशल भुर्तेलले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
  • नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउँदै १४ ओभरमा कुनै विकेट गुमाएन र ८५ रन बनाएको छ।
  • ओडीआईमा कुशलको यो १०औं अर्धशतक हो।

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

कुशलले ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका र २ छक्का प्रहार गरेका छन् ।

ओडीआईमा उनको यो १०औं अर्धशतक हो ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल १४ ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ८५ रन बनाएर खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?