+
+
Shares

अमेरिकाविरुद्ध नेपालले गुमायो पहिलो विकेट, आसिफ आउट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध पहिलो विकेट गुमाएको छ।
  • ओपनर आसिफ शेखले ६७ बलमा ५८ रन बनाएर अर्धशतक पूरा गरेपछि आउट भएका हुन्।
  • नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

ओपनर आसिफ शेख अर्धशतक पूरा गरेर आउट भएका हुन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले खेलमा ५८ रन लिए ।

ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल अहिले ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?