+
+
Shares

ओली र प्रचण्ड भेटवार्ता सकियो, ४ बजे सचिवालय

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १२:३१

५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच बालुवाटारमा भेट भएको हो । त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ ।

दुई नेताबीच सभामुखको उम्मेदवारबारे छलफल भए पनि के सहमति भयो भन्ने बाहिर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?