+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सेम्बोलिक फेसनको दोस्रो आउटलेट नयाँ बानेश्वरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १७:५६

५ माघ, काठमाडौं । नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतले नयाँ बानेश्वरमा रहेको सेम्बोलिक फेसनको दोस्रो आउटलेटको भव्य उद्घाटन गरे ।

सेम्बोलिक फेसनको पहिलो आउटलेट बैशाख १ गते देखि मैतिदेवीमा सञ्चालनमा रहेको छ । सेम्बोलिक फेसनको दुवै आउटलेटहरुमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध छन् ।

साथै नाइक, एडिडास, रिबुक, एरिक जस्ता उच्चगुणस्तरका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत उपलब्ध छ ।

स्टोरका सामानहरु स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेज तथा ईन्स्टाग्राम मार्फत अनलाइनबाट समेत खरीद गर्न सकिनेछ भने देशैभरी घरैमा बसीबसी अर्डर गरी घर घरमा डेलिभरी दिने सेवा समेत उपलब्ध छन् ।

साथै क्यास अन डेलिभरि, विभिन्न बैंक मार्फत भुक्तानी एवं ई वालेट ईसेवा, आई एम ई पे बाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिका सीईओले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?