+
+
Shares

धरानका पूर्व मेयर राईको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १४:३०

६ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ । राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो ।

६० वर्षीय राई क्यान्सरका बिरामी थिए । उनी २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?