६ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ । राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो ।
६० वर्षीय राई क्यान्सरका बिरामी थिए । उनी २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4