 
																			अदिती वुढाथोकीलाई अब चलचित्र ‘कृ’की नायिका भनेर परिचय दिइराख्नु पर्दैन । किनकी, एउटा मात्र नेपाली चलचित्रमा काम गरेपछि उनले आफूलाई बलियो रुपमा स्थापित गर्न सकिनन् । उनी, अहिले मुम्बइमा नै छिन् ।
तर, अदिती विभिन्न ब्राण्डको प्रमोशन र फोटोसुटमा भने बढी व्यस्त छिन् । यतिमात्र होइन, उनको विदेश यात्रा सामाजिक संजालमा चर्चामा रहन्छ । अदिती वुढाथोकी सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गर्न माहिर छिन् । उनका विकिनी तस्वीर सामाजिक संजालका लागि सामान्य जस्तै भैसकेका छन् ।
उनले, हालैमात्र पोष्ट गरेका केही विकिनी तस्वीरले फ्यानको ध्यान खिचेको छ । अदिती भने विकिनी पहिरनमा विन्दास देखिएकी छिन् । मुम्बइमा रहेर मोडलिङ गरिरहेकी यी सुन्दरीले केही भारतका विभिन्न प्रान्तमा बन्ने म्युजिक भिडियोमा काम गरेकी छिन् ।  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4