+

क्लब च्याम्पियनसिप महिला भलिबलको उपाधि एपीएफलाई

२०७६ माघ  १० गते १६:२७ २०७६ माघ १० गते १६:२७
क्लब च्याम्पियनसिप महिला भलिबलको उपाधि एपीएफलाई

काठमाडौं । क्लब च्याम्पियनसिप भलिबलको महिलातर्फको उपाधि सशस्त्रको एपीएफ क्लबले जितको छ ।

शुक्रबार भएको फाइनल खेलमा न्यु डायमण्डलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले पहिलाे सेट २५-२३, दाेस्राे सेट २५-२१ र चाेथाे सेट २५-१८ ले जितेको हो ।

तेस्रो सेट न्यू डायमण्डले २५-२३ ले जिते पनि त्यसपछिको सेट जित्दै एपीएफले उपाधिका हात पार्‍यो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय