+
+
Shares

पत्रकार श्रेष्ठको ‘नेपाल आप्रवासन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते २०:५६

काठमाडौं । पत्रकार डम्बरकृष्ण श्रेष्ठको पुस्तक ‘नेपाल आप्रवासन’ लोकार्पण गरिएको छ । सोसल साइन्स बहाः का लागि हिमाल किताबद्वारा प्रकाशित पुस्तक शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको हो ।

वैदेशिक रोजगार अनुसन्धाता डा.गणेश गुरुङ, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपाल, प्रवासन विज्ञ सरु जोशी श्रेष्ठ र लेखक श्रेष्ठले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन ।

पुस्तकमा नेपालीहरूको आप्रवासनदेखि वैदेशिक रोजगारीका विविध पाटा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?