२१ माघ, काठमाडौं । खेल पत्रकार प्रज्जवल ओलीले एआईपीएस स्पाेर्ट्स मिडिया अवार्ड २०२० मा काेलम राईटिङतर्फ पहिलाे हुँदै अवार्ड जितेका छन् ।
हंगेरीकाे बुढापेष्टमा भएकाे अवार्ड सेरेमाेनीमा ओलीले स्पेन र अर्जेन्टिनाका प्रतिस्पर्धीलाई पछि पार्दै ८ हजार अमेरिकी डलर पुरस्कार जिते ।
ओलीले नेपालमा २०० संघ छन् तर मुस्किलले ५० वटा खेलिन्छन् भनेर लेखेकाे लेखले अवार्ड जितेकाे हाे । ओली दी काठमाडौं पाेष्टमा कार्यरत छन् ।
 
                    










 २०७६ माघ  २१ गते ९:२०
                        २०७६ माघ  २१ गते ९:२०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4