+
+

ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते ८:१४

५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा  महानगरपालिकाले शोकबिदा दिएकाे हाे ।  ८९ वर्षीय शाक्यको आइतबार उपचारका क्रममा निधन भएको थियो ।

महानगरपालिकाले सूचना जारी गर्दै  १ देखि २९ वडा र मातहतका कार्यालय सोमबार बन्द हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?