
१४ फागुन, काठमाडौं । धनुषामा प्रहरीले बुधबार एउटा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको छ ।
धनुषाधाम नगरपालिका-८ मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो । बरामद हतियार कसको हो भन्ने खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4