+
+

सागर र केकीको ‘बैगुनी’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १५:१०

गायक डाक्टर वुद्दिमान श्रेष्ठ र गायिका मेलिना राइको आवाजमा समावेश ‘बैगुनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बादल घिमिरेको शब्दमा तयार भएको यो गीतमा बादलकै संगीत छ ।

यो गीतको भिडियोमा सागर लम्साल र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । वुद्ध थापाको छायांकन रहेको यो भिडियोमा विकास धमलाको सम्पादन छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?