
२६ फागुन, काठमाडौं । यसवर्षको फागू पूर्णिमा अर्थात होली पर्व कोरोना भाइरसको सन्त्रासका कारण प्रभावित भयो । रङ खेलेर खुशियाली मनाउनेले समेत मास्क छाड्न सकेनन् ।
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै भीडभाडमा नजान र होली नखेल्न अपील गरेको थियो । तर काठमाडौंका युवाहरुले होली नखेली बस्न सकेनन्, यद्यपि सुरक्षाका लागि मास्क छाड्न भने सकेनन् ।
त्यसैले यस वर्ष अघिल्ला वर्षहरुमा नदेखिएको नयाँ दृश्य देखियो, जहाँ मास्क लगाएर युवाहरु होली खेले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4