
नायिका आँचल शर्माले बिहेको पार्टीमा लगाएको लेहेङ्गाको चर्चा सामाजिक संजालमा खुबै छ । तर, सामाजिक संजालमा भएका सकारात्मक र नकारात्मक दुबै टिप्पणीको बिषयमा भने आँचलले आफूलाई जानकारी नभएको बताइन् ।
आँचल भन्छिन्–‘म अहिले आफ्नै घरयासी काममा बढी व्यस्त छु । सामाजिक संजालमा के चर्चा भैरहेको छ भन्ने मलाई केही पनि थाहा छैन । म अहिले आफ्नै दुनियाँमा खुशी छु ।’आँचलले अगाडि भनिन्–‘कुनै पनि यूवतीको बिहेको बिषयमा एउटा सपना हुन्छ । मैले पनि बिहेलाई लिएर सपना देखेकी थिएँ । जुन, सपना उदिपजीले पुरा गरिदिनुभएको छ ।’
सारीमा सजिएर आफ्नो जन्मदिन मनाएकी आँचल निकै राम्री देखिएकी थिइन् । सारी लगाउन खासै नजानेकी आँचलले आफैले लगाउनुपर्दा असहज भएको पनि बताइन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4