+
+
Shares

टौवामा उम्रेको च्याउ खाँदा एकै घरका तीन जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १०:०२

११ चैत, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खाएर एकै घरका ३ जना विरामी परेका छन् । घर नजिकै रहेको काठको टौवामा उम्रेको च्याउ खाँदा ।कावासोती १२ पिठौली बस्ने एकै घरका ३ जना विरामी परेका हुन् ।

बिरामी पर्नेमा कावासोती १२ निवासी ४३ वर्षीया उमा गुरुङ, उनकी छोरी २२ वर्षीया नौमाया गुरुङ र छोरा १६ वर्षीय टुपेश गुरुङ हुन् ।

उनीहरुको अचेत अवस्थामा चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?