
१२ चैत, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानी र विराटनगर बसपार्कमा अलपत्र परेका ४७ नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्न मोरङको टाँडीमा पठाइएको छ ।
विराटनगर नाका हुँदै मंगलबार भित्रिएका ४७ जनालाई टाँडी क्वारेन्टाइनमा पठाइएको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
विराटनगर रानी नाका र विराटनगर बसपार्कमा अलपत्र परेकाहरुलाई क्वारेन्टाइनमा पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4