+
+

विद्युुतिय सेवा लिन सांग्रिला बैंकको आग्रह, कठिनाई परे यि नम्बरमा फोन गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते ९:४४

१२ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवा लिन आग्रह गरेको छ ।

बैंकले प्रेस विज्ञप्ती जारी गर्दै बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन आग्रह गरेको हो ।

यि सेवाहरु लिदा कुनै कठिनाई भए बैंकले सम्पर्क गर्न आग्रह गरेको छ । बैंकका विषयमा केहि समस्या दिए निम्न कर्मचारीहरुलाई सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

Quick Response Team (QRT)
प्रदेश नं. १ गोरखा क्षेत्र
नाम फोन नं. नाम फोन नं.
उमेश खड्का ९८५२०५५०६३ महेश अधिकारी ९८५१०३८२५४
संजिव वराल ९८५२६६५३३३ सन्दिप श्रेष्ठ ९८५६०४४२४४
प्रदेश नं. २ काठमान्डौं क्षेत्र
युवक ठकुरी ९८०४८४८८५० आश कुमार जरेजु ९८४१६९१०५१
दिपक भण्डारी ९८४९९१०८८७ विश्वरन्जन पाण्डे ९८४१७३७६१८
मकवानपुर क्षेत्र रविन कुमार भट्ट ९८५८०३५८१५
रुपक मैनाली ९८५१०५१८३५ पोखरा क्षेत्र
भरतपुर क्षेत्र बुद्धि प्रसाद तिवारी ९८५६०५६३७८
दिपेन्द्र सुवेदी ९८५६०२९८५५ रिता शाक्य ९८५६०३७०९०
अजित भट्ट ९८४५०४८०९० बाग्लुङ्ग क्षेत्र
बुटवल क्षेत्र हरि अधिकारी ९८५७६२६६००
बालकृष्ण पाण्डेय ९८५७८३१६५९ दाङ्ग क्षेत्र
नेपालगन्ज क्षेत्र सुशिल वस्नेत ९८४८०५८६१२
जयन्द्र खड्का ९८५८०२२९५१ कर्णाली प्रदेश
राम बहादुर विक ९८४८०२२६७६ सुरेन्द्र वहादुर विष्ट ९८४८०२६८९२
देव राज न्यौपाने ९८५८०७५५०० सुदुर पश्चिम प्रदेश
  देवेन्द्र वम ९८५१११७७२७
    गणेश साउद ९८६४३०५२६३

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?