+
+
Shares

धनगढीमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति कोरोना संक्रमित नभएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २०:२०

२१ चैत्र, कैलाली । उपचारको क्रममा मृत्यु भएका भारतीय नागरिकको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमण भएको आशङ्कामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना नभएको पुष्टि भएको हो ।

शुक्रबार बिहान भारतीय युवकको उपचारको क्रममा मृत्यु भएपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो ।

शुक्रबार मृतक भारतीय युवकलगायत तीन जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?