नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु … Continue reading नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित