
२ जेठ, काठमाडौं । सरकारले सहकारी संस्थाहरू गाभ्न प्रोत्साहन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरूलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारी संस्थाहरू धेरै भएको र मर्जरका लागि प्रोत्साहन गरिने बताएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4