+
+
Shares

नवराज विक र जर्ज फ्लोयडको नाममा काठमाडौंमा दीप प्रज्वलन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ जेठ २७ गते १९:५८

२७ जेठ, काठमाडौं । रुकुममा हत्या गरिएका दलित युवक नवराज विकसहित ६ जना र अमेरिकामा प्रहरी कारबाहीमा मारिएका जर्ज फ्लोयडप्रति श्रद्धाञ्जली व्यक्त गर्न काठमाडौंमा मैनवत्ती प्रज्वलन गरिएको छ ।

स्वयम्भूस्थित बुद्धपार्कमा भेला भएका युवा अभियन्ताहरुले विभेद अन्त्यको माग राख्दै जातीय भेदभाव र रंगभेदका कारण हत्या गरिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?