+
+

चितवनमा दुई जनामा कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते ९:१२

२८ जेठ, चितवन । चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरमा गरिएको परीक्षणमा भरतपुरकै एकजना र कालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी २८ वर्षीय एक पुरुष र कालिका नगरपालिका वडा नम्बर ६ जुटपानी निवासी २० वर्षी पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा हालसम्म २७ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?