+
+
Shares

‘आवाज एकता’को गीतमा हरिवंशदेखि आँचलसम्म

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १४:५४

नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै अहिले यो विषयमा गीतसंगीत तयार गर्ने क्रम पनि बढेको छ ।

यसैक्रममा रवि श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको एक नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर छ ।

गीतमा कलाकारहरू हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, सिता घिमिरे, रक्षा श्रेष्ठ, आँचल शर्मा, मिस नेपाल अनुष्का श्रेष्ठ, गायक रामकृष्ण ढकाल, संगीतकार आलोकश्री, पत्रकारहरू संजोग बश्याल, जीवन पराजुली, विजय बस्याललगायतको अभिनय छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?