+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुल्मीमा थपिए तीन जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १७:१०
फाइल तस्वीर

१ असार, गुल्मी । गुल्मीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार संक्रमित तीनै जना मुसिकोट नगरपालिकाका रहेका छन् । मुसिकोट नगरपालिका–३ का १७, १८ र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए । तीनै जना व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यससँगै गुल्मीमा काेराेना संक्रमितको संख्या २० जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?