२२ असार काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले एन्टी डाेपिङ एप प्रयोगमा ल्याएको छ ।
एपमा नेपाली खेलकुदसंग सम्बन्धित धेरै फिचर र विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा जितेकाे पदक र खेलाडीकाे विवरण पनि राखिएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले याे एपले उत्साही बनाएकाे र यसकाे सुरुवाती काम नै ऐतिहासिक रहेकाे बताए । १३ औं सागअघि नेपाली खेलाडीकाे विवरण कीर्तिमान भेट्न गाह्राे भएकाेले याे नगरी नहुने काम भएकाे सुनाए ।
प्रतिक्रिया 4