+

डेभिड भियाको क्लबको प्रशिक्षकमा जोसेफ नियुक्त

२०७७ असार  २३ गते १६:२६ २०७७ असार २३ गते १६:२६
डेभिड भियाको क्लबको प्रशिक्षकमा जोसेफ नियुक्त

२३ असार काठमाडौं । डेभिड भियाले आफ्नो क्लब क्विनसबोरो एफसीको प्रमुख कोच र स्पोर्टिङ डिरेक्टरमा जोसेफ गोम्बाउलाई नियुक्त गरेका छन् ।

स्पानिस क्लब बार्सिलोनाका पूर्वफरवार्ड भिया न्युयोर्कको उक्त क्लबको ओनर हुन् । क्लबले अमेरिकाको दोस्रो श्रेणीको फुटबल युनाइटेड सकर लिग च्याम्पियनमा २०२२ देखि खेल्नेछ ।

गाम्बाउले यसअघि बार्सिलोना र स्पानयोलको युथ टिम सम्हालिसकेका छन् ।

भियाले ठिभी ७ एकेडेमीमा समेत गाम्बाउसँग काम गर्ने अवसर पाएकोले आफ्नो क्लबको लागि पनि उपयुक्त च्वाइस भएको बताए ।

प्रशिक्षक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय