+
+
Shares

निजी गाडी भाडामा प्रयोग गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १७:४४

२७ असार, काठमाडौं । निजी सवारीसाधन भाडामा प्रयोग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका श्यामबहादुर राई र फणिन्द्र पाण्डे छन् ।

काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अुनसार राईले आफ्नो स्कोरपियो गाडी भाडामा लिएर चर्को रकम लिइरहेको पाइएको थियो भने पाण्डले ग्राहक खोज्न सहयोग गरेका थिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध कानुनी कारबाही प्रक्रिया थालिएको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?