
४ साउन, काठमाडौं । नेपाली प्रवासी समाज हाइल, साउदी अरेबियले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । समाजले एक लाख ११ हजार एक सय ११ रुपैयाँ आविष्कार केन्द्रका संस्थापक माहावीर पुनलाई हस्तान्तरण गरेको हो ।
समाजका होमनाथ गिरीले पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने गरी खुलेको केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4