+
+
Shares

मनसुन सुरु भएयता बाढी र पहिरोबाट १ सय १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते १५:३३

५ साउन, काठमाडौं । यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका हुन् ।

विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउँछन् ।

उनका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टाेली खटिएको छ ।

प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।

नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो ।

कुन जिल्लामा के के भयो ? हेर्नुस् सूची

सि.न. प्रदेश जिल्ला मृत्यू घाईते  बेपत्ता उद्धार कारण कै,
उपत्यका काठमाण्डौ      
जम्मा    
उदयपुर      
मोरङ      
संखुवासभा ११    
जम्मा ११    
पर्सा      
बारा      
जम्मा    
बागमती दोलखा      
सिन्धुपाल्चोक १० २३   बाढी  
जम्मा १२ २३    
गण्डकी बाग्लुङ्ग   पहिरो  
स्याङ्जा   पहिरो  
गोर्खा   पहिरो  
लम्जुङ १०   पहिरो  
पर्बत   पहिरो  
कास्की १० १६   पहिरो  
म्याग्दी २८ ११   पहिरो  
तनहुँ ११ पहिरो  
जम्मा ६८ ५४    
पाल्पा   पहिरो  
गुल्मी   पहिरो  
रुपन्देही          
जम्मा १२    
कर्णाली कालिकोट     पहिरो  
जाजरकोट १२   पहिरो…बाढी  
सुर्खेत   पहिरो  
सल्यान   पहिरो  
दैलेख          
जम्मा १६    
सुदुर पश्‍चिम बाजुरा      
दार्चुला   पहिरो  
बझाङ   पहिरो  
डोटी        
जम्मा १२    
जम्मा ११३ १०३ ४५    
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?