+
+
Shares

कांग्रेस कार्यालयमा रामचन्द्र पौडेल समूहको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १५:०५

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी छन् । ‘पार्टी सभापतिले आसन्न महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ गरिरहेको गतिविधिलाई कसरी रोक्ने भनेर छलफल गर्न गुटको बैठक बसेको हो’ एक नेताले भनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुमा पदाधिकारी तथा सदस्य मनोनयन तीब्र बनाएका छन् । तर पौडेल समूहले भने त्यसको विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?