
गीतकारर डीआर उपाध्यायले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘छक्कै परे’बोलको गीतमा गायिका बिना भट्टराई र गायक विष्णु भट्टले आवाज दिएका छन् । गीतमा संगीत गायक भट्टको नै छ ।
माइकल चन्दले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन तथा शिलन लम्सालको सम्पादन छ ।
गीतकार उपाध्यायले गीत लेखनदेखि म्यूजिक भिडियो निर्माणसम्म मिहिनेत गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4