+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

कोरोनाबारे जनचेतना जगाउँदै पर्यटक प्रहरी

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ साउन २६ गते १५:४६

२६ साउन, काठमाडौं । ललितपुरमा पर्यटक प्रहरीले सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

ललितपुरको पाटन दरबार स्क्वायरमा मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई पर्यटक प्रहरीले मास्क वितरण गरेको हो ।

प्रहरीले प्लेकार्ड बोकेर मास्क लगाउन, कोरोना महामारीबाट जोगिन सुरक्षाका उपाय अपनाउन जनचेतनामूलक सन्देश पनि दिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?