+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बाल अधिकार परिषद्का कार्यकारी निर्देशकलाई २० बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १७:०१

१ भदौं, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का नवनियुक्त कार्यकारी निर्देशक मिलनराज धरेललाई कन्सोर्टियम नेपालले २० बुँदे सझुा दिएको छ ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरणा थापाको नेतृत्वमा परिषद्को कार्यालय पुगेको टोलिले बाल अधिकार सुनिश्चिताका लागि २० बुँदे सुझाव दिएको हो । सुझाव पत्रमा बालअधिकार क्षेत्रका विविधि विषयहरु समेटिएको बताइएको छ ।
सुझाव पत्र सहित बालबालिकाहरुको लागि केन्द्रित रही आगामी दिनमा गर्नुपर्ने महत्वपूर्ण सवालहरुमा न नियुक्त कायकारी निर्देशक धरेलको ध्यानाकर्षण गराएको छ ।

उक्त अवसरमा नव नियुक्त कार्यकारी निर्देशक धरेलले नागरिक समाजसँग सम्वन्धित संघ संगठन तथा संजालहरुका साथै बाल अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्यगरी भावी दिनहरुमा योजना तथा कार्यक्रमहरु संचालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?