+
+
Shares

जडिबुटीमा ट्रकको ठक्करबाट पैदलयात्रु गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १४:३३

४ भदौ, काठमाडौं । जडिबुटीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रु गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती घर भएका ४४ वर्षीय धनबहादुर कार्की छन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आकाशे पुल नजिक ना ६ ख २९१७ नम्बरको १२ चक्के ट्रकले पैदलयात्रु कार्कीलाई ठक्कर दिएको थियो । लगत्तै उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?