
११ भदौ, काठमाडौं । सामसङले आफ्ना नयाँ फ्ल्यागशिप फोनहरु ग्यालक्सी नोट २० र ग्यालक्सी नोट २० अल्ट्रामा प्रि बुक विस्तार गर्ने घोषणा गरेको छ।
देशका अधिकांश भागहरूमा कोविड १९द्वारा प्रभावित भएका अवस्थाका कारण कम्पनीले प्रि-बुक अवधि भाद्र १९ सम्म विस्तार गर्ने निर्णय गरेको छ। अब ग्राहकहरूले सबै रोमाञ्चक प्री बुक अफरहरु विस्तारित अवधिसम्म लिन सक्ननेछन् ।
ग्यालक्सी नोट २० को नेपाली बजारमा रु. १,०९,९९९ रहेको छ भने ग्यालक्सी नोट २० अल्ट्रा को बजार मूल्य रु. १,३९,९९९ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4