Comments Add Comment

सांसदलाई सरकारको आग्रह : कोरोना रोकथाममा समन्वय गर्नुस्

१५ भदौ, काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्न सांसदहरुलाई आग्रह गरेको छ।

मन्त्रिपरिषदको आइतबारको बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निवार्चित सांसदको नेतृत्वको समानुपातिक सांसद र राष्ट्रियसभा सदस्यलाई आवश्यक समन्वय र अनुगमन गर्न आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment