+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उपत्यकामा अत्यावश्यक वस्तुको पसल साँझ पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १८:५४

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्कीय वस्तु वा सेवाको पसलहरु बिहान र साझँ खोल्न पाइने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषधाज्ञासम्बन्धी नयाँ आदेशअनुसार खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु पसलहरु दुई पटक खुल्नेछ । अवस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?