Comments Add Comment

सरकारले डिजेलको मूल्य लिटरमा १ रुपैयाँले घटायो

३१ भदौ, काठमाडौं । सरकारले डिजेल र मटितेलको मूल्य घटाएको छ । लिटरमा एक रुपैयाँ मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ । अरू पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment