१८ असोज, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषकाे स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो । सिग्देलका अनुसार उनी मधुमेहका बिरामी थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4