+
+
Shares

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १४:२१

१८ असोज, काठमाडौं । चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

हुम्लामा सीमा मिचिएको भन्दै दूताबास अगाडि प्रदर्शन गर्न एउटा समूह निगालो द गार्डेन रेष्टुरेन्टमा जम्मा भएका थिए । त्यही बेला प्रहरीले उनीहरुलाई प्ले कार्डसहित प्रदर्शन गरेको छ ।

तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?